कृषक समूहरुलाई २१ वटा उन्नत जातका वोयर बोका वितरण
इटहरी । इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातका बोका वितरण गरेको छ । एक कार्यक्रमका बीच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेका हुन् । प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदी, वडा नम्बर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट...