जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०५ कात्तिक २०८३
शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा आज ९बुधबार०बाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०७८ सुुरु भएको छ । थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफसी झापालाई २—१ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफसी मोरङ प्रतियोगिताको दोस्रो चरणमा...
साइंली हामी छटौं अब बाचा कसम तोडौं अब नाता साइनो छोडौं अब । युग फेरियो समय बदलियो सबथोक फेरी उस्तै भयो । तिमी तल्लो जातकी, म माथिल्लो जातको चिनारी फेरी आफ्नै भयो । रगत बग्यो, पसिना बग्यो बिभत्स भइ उमेर...
शनिश्चरे । पथरीशनिश्चरे वडा नं. ४ ले अविरल वर्षाका कारण क्षती भएको किसानको खेतबारी अनुगमन गरेको छ । आज (सोमबार) प्रतिनिधि मुलक रुपमा वडाका विभिन्न स्थानको अवलोकन गरिएको वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले जानकारी दिए । नगर कृषी शाखाका प्राविधिक पर्वत साह,...
केराबारी । मोरङको केराबारीमा आगामी कार्तिक ८ गतेदेखि प्रथम राजु सोदेन स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘केराबारीका युवाहरुको सान, खेलकुदमा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ कात्तिक ८ गतेदेखि १५ गतेसम्म स्मृति कप आयोजना हुन लागेको हो...
मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा किरात राई चाम्लिङ खाम्बातिमको जनगणना अभियान सञ्चालन भइरहेको छ । आज ९सुक्रबार० मोरङको पथरीशनिश्चरे र बेलबारीमा जनगणना सम्बन्धी सचेतना अभियान भएको हो । चाम्लिङ भाषि राई समुदायको संस्था किरात राई चाम्लिङ खाम्बातिमले आसन्न १२ औं...
शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता—२०२१ हुने भएको छ । थ्री रिभर्स एफ।सी। अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे—१० स्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए । फुटबल प्रतियागिता बारे...
पथरी । मोरङको कानेपोखरी बी.एन.वी कन्ट्रक्सन प्रा.ली.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्ट्रक्सन सञ्चालक तथा राजनीतिक सामाजिक ब्यक्तित्व भुपाल श्रेष्ठले खेल सामग्री प्रदान गरेका हुन् । बेला बेलामा हुने...
शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे वडा नं. ४ को सम्मेलन आयोजक कमिटिको संयोजकमा धनपाल याख्खा चयन भएका छन् । आज (शनिबार) सम्पन्न वडा भेलाले याख्खाको संयोजकत्वमा ३३ सदस्यीय वडा सम्मेलन आयोजक कमिटि गठन गरेको हो । पथरीशनिश्चरे वडा नं....
शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ मा आज ‘जनतासँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत अन्तरक्रिया सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा भूल्के मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा वडावासीका तर्फबाट प्रतिनिधिमुलक रुपमा सामाजिक अगुवाहरुले वडाले गरेका कामको समीक्षा गर्दै...
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । कानेपोखारी आई।टी।एफ। तेक्वाण्डो डोजाङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । ‘स्वास्थ्यको लागि केलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराको साथ...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles