कानेपोखरीमा दुलालको नेतृत्वमा नेकपा समाजवादी गठन
कानेपोखरी । पार्टी बिभाजनपछि आफूलाई बलियो ठान्दै आएको नेकपा (एमाले) कानेपोखरीमा विद्रोह गर्दै शनिबार नेकपा (एकीकृत समाजवादी) गठन भएको छ । कानेपोखरी नेकपा (एस)को अध्यक्षमा भुमीकुमार दुलाल, उपाध्यक्षमा कुलबहादुर तामाङ, सचिवमा अमृत कार्की रहेका छन् । सदस्यहरूमा सन्तोेष घिमिरे, जीवन...