‘किसानको अभर वडाको भर’
पथरी । ‘विपन्नलाई बीमा, छैन कुनै सीमा’ ‘किसानको अभर वडाको भर’ ‘बाआमाको भत्ता बाआमाकै हातमा’ जस्ता लोकप्रिय कार्यक्रम सहित मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ ले ६ महिनाको प्रगति सार्वजनिक गरेको छ । आज (शुक्रबार) वडा कार्यालयमा भएको अर्धवार्षिक समीक्षा...