वडाध्यक्ष कार्कीद्वारा चैते धान खेतिको अनुगमन - Pahilo Online

वडाध्यक्ष कार्कीद्वारा चैते धान खेतिको अनुगमन

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित दुइवाली धानखेती हुने कुशे दोहलु क्षेत्रमा चैते धान रोप्ने किसानहरूलाई अनुदान दिने कार्यक्रमको आज कृषि ज्ञान केन्द्र मोरङका निमित्त प्रमुख रामदेब सिह, वडा अध्यक्ष नवीन कार्की, कुशे दोहलु धानखेती समुहका अध्यक्ष पुष्पबहादुर खड्का लगाएतको टोलिले स्थलगत अनुगमन गरेको छ ।
वडा कार्यलयको समन्वय र कृषि ज्ञान केन्द्रको सहयोगमा नगरपालिका कै पहिलो पटक चैते धान रोप्ने किसानहरूले नगद अनुदान पाउने वडा अध्यक्ष नवीन कार्कीले बताएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes