एकै दिन ५ बैठक, ५ वटै विधेयक पारित
विराटनगर । प्रदेश नम्बर १ को संसद बैठकले एकै दिन ५ वटा विधेयक संसदबाट पारित गरेको छ । पारित विधेयकमा प्रदेशका मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदका अन्य सदस्यहरुको...