डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकार सहकार्यगर्न इच्छुक
इटहरी । प्रदेश नं.१ सरकार डिजिटल प्रदेशका लागि क्यानसंग सहकार्य गर्न इच्छुक रहेको प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् ।...