पथरीशनिश्चरे नगरपालिका वडा न. १ बजारको सडक क्षेत्र खाली गरिदै
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा नगर क्षेत्रका बजारको सडक क्षेत्रमा राखिएका पसलहरु हटाएर ट्राफिक व्यवस्थापनको अभियान थालिएको छ । नगरपालिका, इलाका प्रहरी पथरी, ट्राफिक प्रहरी र पथरी उध्योग वाणिज्य संघले संयुक्त रूपमा आज वडा नम्वर १ स्थित...