उदयपुरमा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु - Pahilo Online

उदयपुरमा सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु

writer

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ४ का ५१ बर्षीय होम बहादुर रानाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउ तर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरलेपैदल यात्रा गरिरहेका रानालाई ठक्कर दिंदा घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes