खोटाङमा विद्युत् सर्ट भई आगलागी हुँदा रु४८ लाखभन्दा बढीको क्षति
खोटाङ । विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा रु.४८ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित रमितेडाँडाका गोपी कटवालको दुईतले घर तथा घरमा राखिएका छ तोला सुन, रु दुई लाख नगद, अन्नपात, काठपातलगायत जल्दा...