प्रदेश १ को नाम कोसी र कोसी–किराँत मध्ये के राख्ने भन्ने विषयमा मुख्यमन्त्री राई अलमलमा
मोरङ । नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो। अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन बाँकी छ। प्रदेश ४ ले गण्डकी, प्रदेश ६...