चार योजनाको फिल्ड भेरिफिकेशन र प्रस्तावकहरु छनौट
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिले कृषि तथा पशुपंक्षी शाखाबाट आर्थिक वर्ष ०७६, ७७ को ४ वटा योजनाको फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मुल्यांकन गरी प्रस्तावकहरु छनौट गरेको छ । समितिले फिल्ड भेरिफिकेशन एवम् प्रस्ताव मुल्यांकन गरिसकेपछि...