नगरमा सम्पन्न हुन लागेका ३ योजनाको अनुगमन्
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु सम्पन्न हुने क्रममा अनुगमन् समितिले योजनाहरुको अनुगमनको क्रमलाई पनि अघि बढाएको छ ।यस क्रममा आइतबार नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा ३ वटा...