वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइका लागि गाउँपालिकाका सबै विद्यालयमा इन्टरनेट जडान
ओखलढुंगा । पुरानो अध्यापन शैलीलाई विस्थापन गर्दै नयाँ प्रविधि मैत्री रुपमा पठनपाठन गराउन ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ । वैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरूको सिकाइ सहजीकरण गर्ने, विद्यार्थीहरुलाई प्रविधिमैत्री र वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइमा सहजता ल्याउनका...