आज प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण देखियो
विराटनगर । प्रदेश १ मा आज ३६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले...