जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०७ कात्तिक २०८३
मोरङ । गत वर्ष कोरोनाका कारण संचालन हुन नसकेको सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सुरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने...
मोरङ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरुले निष्कर्ष निकालेका छन्। कदम प्रतिगामी शक्तिको हितमा हुने गरी पार्टी विभाजन गर्ने प्रयत्न भएको उनीहरुले बताएका छन्। प्रदेश १...
पथरी शनिश्चरे । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको फाईनल खेलका लागि दि रियल ब्रदर्स फुटबल क्लबले टेन नवोदय फुटबल क्लबसँगको भेट पक्का गरेको छ । आज भएको अन्तिम सेमिफाईनल खेलमा हेरीका न्यू स्टारलाई टाई ब्रेकरमा ४–३ गोलन्तरले पछि पार्दै दि रियल...
झापा । झापाको मेचीनगर नगरपालिका ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान, ब्यक्ति हत्याको आरोपमा पक्राउ परेका छन् । यही पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका स्थानीय ४२ बर्षीय पुलिस भनिने...
धनकुटा । धनकुटा नगरपालिका ९ रुद्रबारी पाँखा टोल बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । आज बिहान ०८ बजे धनकुटा ७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलिले असंवैधानिक संसद् गरेको विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ। विराटनगरको संसारीमाईबाट निस्किएको ¥यालीसहितको विरोध प्रर्दशन घाँसचौकमा गएर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाण्डौ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद् भङ्ग गरेको छ । संसद् भङ्ग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसद्ले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद्...
मोरङ । प्रदेश १ मा आज २८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७८१ पुगेको छ । प्रदेश १ मा आज...
मोरङ । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका २ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका १६ बाट १...
पथरी शनिश्चरे । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा टेन नवोदयले फाइनल यात्रा तय गरेको छ । आज भएको पहिलो सेमीफाइनल खेलमा श्रीजंगा एफसीलाई १–० गोल अन्तरले हराउदै टेन नवोदयले फाइनल यात्रा तय गरेको हो । खेलको २४ औँ...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles