विदेशी दाताबाट र गाउँपालिकाको लागतमा महाकुलुङमा रक क्लाइम्बिङ सेन्टर निर्माण
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ रोयोलुङमामा रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको छ। रक क्लाइम्बिङ सेन्टर गत पुस २३ गते विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । गाउँपालिका अध्यक्ष सागर किरातीका अनुसार गत आइतबार निर्माण कार्य सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय माउण्टेन...