पाँचथरको मिक्लाजुङ गाउँपालिकाको आवाशिय भवनको ७५ प्रतिशत सम्पन्न
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारमा प्रदेश सरकारको सहयोगमा निर्माणधिन आवशिय भवनको काम २५ प्रतिशत सम्पन्न भएको छ । प्रदेश सरकारको ३ करोड ८५ लाख, १ हजार ७ सय ४२ रुपैयाँमा भवन निर्माणको काम हुदै आएको छ ।...