बुद्ध माविको वार्षिकोत्सवमा विविध कार्यक्रम
शनिश्चरे, पथरी शनिश्चरे वडा नं. ८ सखुवारामा स्थापित श्री बुद्ध माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा खेलकुद सप्ताह समापन, अक्षयकोष पुरस्कार वितरण कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । आज विद्यालय हातामा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न...