रुससँग अरुले जित्न नसक्ने क्षमताको क्षेप्यास्त्र छ : पुटिन
एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले, उनकै शब्दमा, अरुले जित्न नसक्ने क्षमताको नयाँ क्रुज क्षेप्यास्त्रको विकास गरेको बताएका छन्।आगामी राष्ट्रपतीय चुनावपूर्व आफ्ना महत्वपूर्ण नीतिहरु प्रस्तुत गर्दै पुटिनले गरिबीको रेखामुनि रहेका रुसीको संख्या आधा घटाउने वाचा गरेका छन्। मार्च १८...