सडकको फोहोर टिप्दै महानगर प्रमुख (फोटाहरू)
विराटनगर, २० फागुन । दारी ग्याङको अगुवाइमा विराटनगर महानगरपालिकाको भित्री सडकको सरसफाइ सुरु भएको छ । सरसफाइ अभियानमा महानगरपालिकाका प्रमुख भीम पराजुली, विभिन्न युवा समूहहरूको सहभागीता छ । आइतबार १० बजेदेखि विराटनगरको व्यस्त बजार बि प्लटबाट सुरु भएको सफाइ अभियान...