फिफा विश्वकपको दोस्रो चरणको छनोट खेलमा नेपाल अष्ट्रेलियासँग ५–० ले पराजित
कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा बिहिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–० गोल अन्तरले पराजित भएको हो । जियो स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन जेमी...