नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु - Pahilo Online

नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु

writer

उर्लाबारी । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडा बस्ने कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको नालीमा डुबीरहेको छिमेकीले देखि तत्काल उपचारको लागि मंगलवारे अस्पताल लगेकोमा अस्पताल र्पुयाउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes