आत्मसंयम नअपनाए कोरोना संक्रमण लामो समयसम्म रहने डब्ल्यूएचओको चेतावनी
एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको लडाईंमा आत्मसंयम नपनाउने हो भने यो रोग लामो समयसम्म रहने चेतावनी दिएका छन् । उनले अफ्रिका, पूर्वी यूरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा संक्रमणको दर बढ्दो क्रममा...