वडा नं. ४ मा ट्रान्सफर्मर जडान
शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा विद्युत भोल्टेज कम भएका स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ । विद्युत भोल्टेज कम भई वडावासीलाई समस्या परिरहेको अवस्थामा वडाको पहलमा नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रले ट्रान्सफर्मर जडान गरिदिएको हो । पथरीशनिश्चरे...