सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको आव्हान
पथरी शनिश्चरे । मारङको पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक रुपमा सञ्चालित १९ औं साधारणसभामा नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रभित्रका सामुदायिक वनहरुसँग नगरले साझेदारी कार्यक्रम सञ्चालनका लागि वनहरुसँग कार्यक्रम आव्हान गरेका छन् । नगर प्रमुख राईले...