दिपावलीमा मोरङ र पाँचथरका ५ स्थानमा आगलागी हुँदा ६९ लाख बराबरको क्षती
मोरङ, पाँचथर । दिवावलीमा दियो तथा मैनबत्ती वाली लार्पवाही पुर्वक छोड्दाँ मोरङको ४ स्थानमा आगलागी भई अन्दाजी ६९ लाख बराबरको क्षती भएको मोरङ प्रहरीले जनाएको छ । गयराती विराटनगरको एक फेन्सी पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षती भएको उक्त...