प्रदेश १ मा बुधबार ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज
विराटनगर । प्रदेश १ मा आज(बुधबार) ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना...