भेडेटारमा स्काइवाक निर्माण हुने
धनकुटा । प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र रुपमा परिचित भेडेटारमा स्काइवाक निर्माण हुने भएको छ। प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक निर्माण हुने भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश...