पथरी शनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु
पथरी शनिश्चरे । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरी शनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु भएको छ । नगरले प्रत्येक वडाका लागि नियुक्त गरेका ३,३ जना कर्मचारीमार्फत आज वडा नम्बर...