प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए
मोरङ । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३...