भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि - Pahilo Online

भारतमा एकैदिन ३२ सयको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि

writer

कोरोनाका कारण भारतमा एकैदिन ३२ सय बढीको मृत्यु, ३ लाख ६० हजारमा संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।

यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes