अन्सिका शर्मा भइन् ’मिस युनभिर्स नेपाल २०२०’ को विजेता - Pahilo Online

अन्सिका शर्मा भइन् ’मिस युनभिर्स नेपाल २०२०’ को विजेता

writer

काठमाडौँ । ‘मिस युनभिर्स नेपाल २०२०’ को ताज अन्सिका शर्माले जितेकी छन् । प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् । यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो । यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो । गत फागुनमा नै मिस युनिभर्सले हिडन ट्रेजरसँग सहकार्य नगर्ने जनाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes