समाचार Archives - Page 44 of 331 - Pahilo Online
हात्तीपाइलेको औषधि सेवनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम

हात्तीपाइलेको औषधि सेवनलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम

आईतवार, ८ चैत्र २०७७, १९:१८

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा चैत २० गतेबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन आज महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम प्रदान गरिएको छ ।

खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री

खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री

आईतवार, ८ चैत्र २०७७, ०४:५५

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १० नम्बर वडा कार्यालयले शनिबार वडाका बालबालिकाहरुको खेलकुद विकासका लागि बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको ५० हजार

मेलमिलापका क्रममा आउने समस्या र त्यसको समाधानका विषयमा अन्तरक्रिया

मेलमिलापका क्रममा आउने समस्या र त्यसको समाधानका विषयमा अन्तरक्रिया

आईतवार, ८ चैत्र २०७७, ०४:४४

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिको न्यायिक समितिले शनिबार मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । १० वटै वडाका मेलमिलापकर्ताहरुको सहभागितामा अधिवक्ता गणेश लुइटेलले मेलमिलापका क्रममा आउने गरेका

विराट गोल्डकप चैत २६ बाट सुरु

विराट गोल्डकप चैत २६ बाट सुरु

शुक्रबार, ६ चैत्र २०७७, १६:५४

मोरङ । छैटौं संस्करणको ‘विराट गोल्ड कप फुटबल–२०७७’ चैत्र २६ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित सहिद मैदानमा चैत्र २६

इलाममा मौरीपालन व्यवसाय लाई स्थानीय तहको प्राथमीकता, दुई हजार किसानले मौरीपालनमा समलग्न

इलाममा मौरीपालन व्यवसाय लाई स्थानीय तहको प्राथमीकता, दुई हजार किसानले मौरीपालनमा समलग्न

शुक्रबार, ६ चैत्र २०७७, १६:४५

इलाम । इलामका स्थानीय तहलेनै मौरीपालन व्यवसाय प्रबद्र्धनमा बजेट विनियोजन गरेपछि व्यवसाय फस्टाउँदै गएको छ । कम मिहिनेतमा उत्पादन र उच्च मूल्य पाउन थालेपछि किसानहरुको आकर्षण मौरीपालनमा बढेको हो ।

धनकुटामा बेवारिसे ४ सय १० केजी गाँजा नष्ट

धनकुटामा बेवारिसे ४ सय १० केजी गाँजा नष्ट

शुक्रबार, ६ चैत्र २०७७, १६:२६

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले अबैध रुपमा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको गाँजा बुधबार नष्ट गरेको छ । धनकुटाको शहिदभुमी गाउँपालिका वडा नं. १ चोच्चे भञ्ज्याङबाट बेवारिसे अवस्थामा बरामद

४२ जना विद्यार्थीलाई झोला वितरण

४२ जना विद्यार्थीलाई झोला वितरण

शुक्रबार, ६ चैत्र २०७७, १५:०९

पथरी शनिश्चरे । पथरी शनिश्चरे १ नम्बर वडा समितिले बिहिबार वडाका धिमाल बालबालिकालाई पुस्तक बोक्ने झोला वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष बाबुराम एङ्देन,

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

बिहीबार, ५ चैत्र २०७७, १८:५०

झापा । झापा बिर्तामोड नगरपालिका –३ का २१ बर्षीय मानव राजबंशीलाई लागूऔषध ब्राउन सगुर सहित पक्राउ गरिएको छ । बुधबार दिउसो साढे १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी

वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री

वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री

बिहीबार, ५ चैत्र २०७७, १८:२५

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा

गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन

गत ८ महिनामा ४ हजार ६ सय ८९ मुद्धा दर्ता, २७ करोड भन्दा बढी राजश्व संकलन

बिहीबार, ५ चैत्र २०७७, १५:३९

मोरङ । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles