भारतमा कोरोनाबाट एकैदिन २ हजार बढीको मृत्यु - Pahilo Online

भारतमा कोरोनाबाट एकैदिन २ हजार बढीको मृत्यु

writer

एजेन्सी । भारतमा एकैदिन २ हजार बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा करिब ३ लाख संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ९५ हजार ४१ जना कोरोनाबाट संक्रमित भएका हुन् ।

भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको तथ्याकं छ । कोरोनाबाट अहिलेसम्म १ लाख ८२ हजार ५५३ जनामको मृत्यु भइसकेको छ, भने १ करोड ५६ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes