झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो - Pahilo Online

झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो

writer

झापा । झापामा १ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । शुक्रबार थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको हो ।

ति संक्रमित पुरुषको आइसोलेसनमा राखेरर उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको छ । नेपालमा ११ जना संक्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes