समाचार
झापाको शिवसताक्षीमा करेन्ट लागेर १ जनाको मृत्यु
शनिबार, २७ भाद्र २०७७, २३:१८
झापा । झापाको शिवसताक्षी नगरपालिका ८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
शनिबार, २७ भाद्र २०७७, २३:०१
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ५ लगुना चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे १ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश
निर्वाचनताकाको प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा युवा संघको ध्यानाकर्षण
शनिबार, २७ भाद्र २०७७, २२:०२
पथरी शनिश्चरे । राष्ट्रिय युवा संघ नेपालले मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका प्राथमिकिकरण गरिएका प्रमुख मुद्धाहरु हल गर्नका लागि पार्टी तथा सरकारी निकायमा ध्यानाकर्षण गराएको छ । युवा
पथरीशनिश्चरेमा सञ्चालित फुड बैंकको कार्यक्रम समापन
शनिबार, २७ भाद्र २०७७, २१:३२
पथरी शनिश्चरे । लकडाउनका कारण विपन्न परिवारको चुल्हो निभ्न नदिन पथरी शनिश्चरेका युवाहरु सञ्चालनमा ल्याएको फुड बैंकको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ।समापन कार्यक्रममा नगरभित्र वा नगर बाहिरका आर्थिक
कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै धर्ना
शुक्रबार, २६ भाद्र २०७७, २३:३९
मोरङ । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथामालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि १२
प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु
शुक्रबार, २६ भाद्र २०७७, २३:३६
मोरङ । प्रदेश १ मा शुक्रबार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २
उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु
शुक्रबार, २६ भाद्र २०७७, २३:३०
उदयपुर । उदयपुरको चौदण्डीगडी नगरपालिका ५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर
फुड बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमा ८८ पिन्ट रगत संकलन
शुक्रबार, २६ भाद्र २०७७, २२:२१
पथरी शनिश्चरे । पथरी शनिश्चरे १० मा सञ्चालन भइरहेको फुड बैंकले कार्यक्रम गरेको छ । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको फुड बैंकका एक सदस्य सुमन बिक
सामाजिक विकाशमन्त्री घिमिरेको पीसीआर रिपोर्ट फेरी पोजेटिभ
शुक्रबार, २६ भाद्र २०७७, १५:५१
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन ः पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन
एनओसी ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गर्यो
शुक्रबार, २६ भाद्र २०७७, १५:४४
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ । एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको हो । एनओसीका
