समाचार
उदयपुरमा स्कारपियो दुर्घटनाबाट ५ जनाको मृत्यु
आईतवार, २ कार्तिक २०७७, १५:२९
उदयपुर । उदयपुर कटारी नगरपालिका १४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की,
लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन सरकारको आग्रह
आईतवार, २ कार्तिक २०७७, १५:०७
काठमाण्डौ । कोरोनाले निम्त्याएको यो विषम परिस्थितिमा नेपाल सरकारले गाडीमा यात्रा गर्दा फेस शिल्ड(भाइजर) लगाउन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले लामो
भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ बरामद
आईतवार, २ कार्तिक २०७७, ०२:१३
सुनसरी । भारतबाट भन्सार छली गरेर ल्याइएको सूर्तीजन्य पदार्थ बरामद भएको छ । शनिबार विहान इटहरी–८ पुष्पलाल चोकको भित्री सडकखण्डबाट प्रहरीले ३ बोरा सूर्तीजन्य पदार्थ बरामद गरेको हो । इलाका
इलामको सीमा क्षेत्र छब्बिसेमा बिओपी स्थापना
आईतवार, २ कार्तिक २०७७, ०२:०६
इलाम । नेपाल भारत सीमा क्षेत्रमा हुने चोरी निकासी र अपराध नियन्त्रणका लागि इलामको छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। शुक्रबार सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेची
शनिबारको खेलमा नव दिप र मंगलबारे शुक्रबारे फुटबल क्लब बिजयी
आईतवार, २ कार्तिक २०७७, ०१:४२
कानेपोखरी । गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले आयोजना गरेको नव दिप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन शनिबार २ वटा खेलहरु भएका छ्न । आयोजक नव
प्रदेश १ मा आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए
शनिबार, १ कार्तिक २०७७, १८:४१
मोरङ । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु
स्थानीयको आफ्नै लापरवाहीका कारण कोरोना भाइरसको जोखिम बढ्दैः नगरप्रमुख
शनिबार, १ कार्तिक २०७७, १८:२९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले स्थानीयको आफ्नै लापरवाहीका कारण कोरोना भाइरसको जोखिम बढेको बताउँदै अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । नगर प्रमुख
हिजोबाट नव दिप नकआउट फुटबलको सुरुवात
शनिबार, १ कार्तिक २०७७, ०६:२२
कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ को नव दिप फुटबल क्लब दहिधापले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिताको उद्धघाटनको दिन हिजो शुक्रबार २ वटा खेल भएका छ्न। पिपलडाँडा फुटबल क्लब
राजगढमा फ्यूचर केमिकल तथा प्याकेजिङ उद्योग सञ्चालनमा
शनिबार, १ कार्तिक २०७७, ००:०३
बिर्तामोड । दक्षिणी झापाको बाह्रदशीलाई स्माट सिटीको रुपमा विकास गर्न त्यहाँका स्थानीयहरु नै लागीपरेका छन् । बाह्रदशी गाउँपालिकाको वडा नं. २ र ३ मा पर्ने राजगढ बजारलाई स्मार्ट सिटीको रुपमा
“साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कारबाट” प्रहरी जवान सविना खत्री पुरस्कृत
शुक्रबार, ३० आश्विन २०७७, २३:५४
बिराटनगर । यस बर्षको १ लाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई
