राजनीति
पथरीशनिश्चरेका १० प्रभावशाली महिलाहरूः संघर्ष, सशक्तीकरण र नेतृत्वको कथा
मंगलवार, १५ पुष २०८२, १०:०५
पथरीशनिश्चरे (मोरङ) । मोरङ जिल्लाको पथरीशनिश्चरेका महिलाहरू केवल परिवार र घरमा सीमित छैनन् । उनीहरूको संघर्ष, सिर्जना र नेतृत्वले समाजमा गहिरो प्रभाव पारेको छ । उनीहरु राजनीतिक, सामाजिक, सांस्कृतिक र
महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका पालिका अध्यक्षले छोडे एमाले
आईतवार, १५ मंसिर २०८२, १८:५२
कञ्चनपुर । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले एमाले परित्याग गरेको घोषणा गरेका छन्। आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधिमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सञ्जाल (फेसबुक)मा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा
छिमेकीले पनि चुनाव होस् भन्ने चाहेका छन्, चुनाव फागुन २१ मै हुन्छः प्रचण्ड
आईतवार, १५ मंसिर २०८२, १८:४८
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते निर्वाचन हुने दावी गरेका छन् । उनले कोहीपनि द्धिविदामा नरहन आग्रह गरे । आइतबार पोखरामा भएको प्रदेश स्तरीय
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
आईतवार, १५ मंसिर २०८२, १७:१६
काठमाडौँ । नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्। आगामी मंसिरमा एमालेले ११औं महाधिवेशन गर्दैछ। यसका
कम्युनिष्ट एकीकरणको बहस : पुनःसंघटन कि पुनरावृत्ति ?
सोमबार, ११ कार्तिक २०८२, १५:५९
पथरीशनिश्चरे । नेपालको वाम राजनीतिक वृत्त पुनः एक पटक एकीकरणको चक्रभित्र छ । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र अन्य केही साना वामदलबीच पार्टी एकीकरणका विषयमा उच्चस्तरमा छलफल भइरहेको
क्रान्तिका निष्ठावान सिपाही हमालको निधन
शनिबार, २५ आश्विन २०८२, १७:१२
पथरीशनिश्चरे । शनिबार विहान २ बजे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ कम्युनिष्ट नेता विष्णु हमाल ‘उदय’ को निधन भएको छ । हमालको निधनले समग्र वाम आन्दोलनले एक जुझारु योद्धा गुमाएको
रास्वपा पथरीशनिश्चरे १ को सभापतिमा मोहन
बुधबार, २२ जेष्ठ २०८२, १२:४६
पथरी । राष्ट्रिय स्वतन्त्र पार्टी पथरीशनिश्चरे नगरपालिका वडा नं. १ को वडाअधिवेशन सम्पन्न भएको छ । आइतबार पथरीशनिश्चरे वडा नं. १ स्थित नर्वदेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न अधिवेशनबाट सभापति मा
रास्वपा पथरीशनिश्चरे–९ को पहिलो वडा अधिवेशन सम्पन्न, भट्टराई सभापति चयन
शनिबार, ११ जेष्ठ २०८२, ०८:१६
पथरीशनिश्चरे – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथरीशनिश्चरे नगरपालिका वडा नं. ९ को पहिलो वडा अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनबाट सुबास चन्द्र भट्टराई वडा सभापति चयन भएका छन्। उपसभापतिमा जनक
माओवादीप्रति जनआकर्षण देखियोः प्रचण्ड
मंगलवार, १३ फाल्गुन २०८१, १७:५८
कानेपेखरी (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको राजनीतिले पार्टीलाई घाटा भएको बताएका छन् । ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित
माओवादी केन्द्रका गतिविधिहरू तीव्र
बिहीबार, ८ फाल्गुन २०८१, १२:०७
पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ अधिवेशन, खबरदारी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई प्रभावकारी बनाउन छिमेकी पालिकाहरुमा समेत तयारी गीव्र बनाइएको छ । जसका लागि
