मुख्य समाचार
घर बाहिर ननिस्किन नगरको आव्हान
बुधबार, १२ चैत्र २०७६, २३:५१
पथरीशनिश्चरे । कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ । नगर प्रवक्ता यामप्रसाद
प्रदेश १ सरकारद्धारा कोरोना रोकथामतथानियन्त्रणका लागि १० करोडको कोष स्थापना
बुधबार, १२ चैत्र २०७६, ०१:३९
विराटनगर । प्रदेश नं १सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष
पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय
सोमबार, १० चैत्र २०७६, १९:२८
पथरी शनिश्चरे । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण भीडभाडमार्फत फैलिन सक्ने कुरालाई ध्यानमा राखेर मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अत्यावश्यक सेवाहरु मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलीपकुमार
सज्जाका बुबा र भाइ भोट अपिल गर्न गृहनगर पथरीशनिश्चरेमा
सोमबार, १० चैत्र २०७६, १५:१३
गोपाल काफ्ले । पथरीशनिश्चरे । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा मोरङकी सज्जा चौलागाई टप ४ मा पर्न सफल भएकी
आज मध्यरातिदेखि अन्तर्रा्ष्ट्रिय उडान बन्द, आन्तरिक उडान यथावत रहने
आईतवार, ९ चैत्र २०७६, २२:४०
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक
कोरोना रोक्न हेलिकोप्टरबाट औषधि छर्ने कुरा भ्रमपूर्ण र मनगढन्ते भएको सेनाको भनाई
शनिबार, ८ चैत्र २०७६, २२:३२
काठमाडौं । नेपाली सेनाले कोभिड १९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छन् । एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि
पथरीशनिचरे ३ नं र ८ नम्बर वडा कार्यालय भवनको पनि शिलान्यास
बिहीबार, ६ चैत्र २०७६, ०९:०९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ३ नम्वर वडा कार्यालयको भवनको शिलान्यास भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्बर चेम्जोङले बुधबार
पथरीशनिश्चरेमा अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला
बुधबार, ५ चैत्र २०७६, १५:१७
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मंगलबार भएको अनुगमन्का क्रममा मास्कको कालोबजारी भएको तथ्य फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि
कोरोनाबाट जोगिने सतर्कताका लागि छलफल
मंगलवार, ४ चैत्र २०७६, १५:४२
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसबाट जोगिने सतर्कताका लागि सोमबार छलफल गरेको छ । नगरपालिकाले कार्यपालिका सदस्य, रेडक्रस, प्रहरी, स्वास्थ्यकर्मीहरुसँग बैठक बसी कोरोनाबाट जोगिन होसियारी अपनाउन
साझेदारी वनको प्रथम जिल्ला तथा प्रदेश अधिवेशन
मंगलवार, ४ चैत्र २०७६, ११:५७
पथरी । ‘साझेदारी वनको वैज्ञानिक व्यवस्थापन, सु–साशन र समृद्धिको पक्षमा प्रथम जिला तथा प्रदेश अधिवेशन’ भन्ने नाराका साथ प्रदेश नं. १ र मोरङ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मोरङको
