मुख्य समाचार Archives - Page 102 of 172 - Pahilo Online
तमोर नदीमा डुबेर १ को मृत्यु

तमोर नदीमा डुबेर १ को मृत्यु

शनिबार, ३ जेष्ठ २०७७, १९:३३

ताप्लेजुङ/ ताप्लेजुङको फुङ्लिङ ३ सिटेनी बस्ने १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

शनिबार, ३ जेष्ठ २०७७, ०८:५०

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण संगै सङ्क्रमितको संख्या २ सय ५८

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण संगै सङ्क्रमितको संख्या २ सय ५८

शुक्रबार, २ जेष्ठ २०७७, ०९:४८

राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र

पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो

पथरी बजारको होलसेल पसलमा अनुगमन, म्याद गुज्रिएको खाद्य बस्तु भेटियो

शुक्रबार, २ जेष्ठ २०७७, ००:५१

विराटनगर । मोरङको पथरीबजारमा रहेको होलसेल पसलमा विक्री गर्न राखिएको अवस्थामा ठूलो परिणाममा म्याद गुज्रिएको खाद्यबस्तु फेला परेको छ । विराटनगरबाट आएको अनुगमन टोलीले बुधबार गरिएको अनुगमनको क्रममा पथरी बजारमै

नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको

नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको

बुधबार, ३१ बैशाख २०७७, १९:०६

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् । स्वास्थ्य

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित

नेपालमा आज एकैदिन थपिए ५७ जना कोरोना सङ्क्रमित

मंगलवार, ३० बैशाख २०७७, २२:०१

काठमाण्डौ । नेपालमा मंगलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो

मंगलवार, ३० बैशाख २०७७, १०:२५

काठमाण्डौ । नेपालमा सोमबार एकैदिन २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना

पथरीशनिश्चरेमा लायन्सको आयोजनामा रक्तदान सम्पन्न

पथरीशनिश्चरेमा लायन्सको आयोजनामा रक्तदान सम्पन्न

सोमबार, २९ बैशाख २०७७, २२:१६

पथरीशनिश्चरे । कोरोना भाइरस कोभिड १९ को संक्रमणको अवस्थमा रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरेमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी

लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर एसईई गराइने शिक्षा मन्त्रालयको स्पष्टीकरण

लकडाउन खुलेको दुई हप्ताको म्याद राखेर एसईई गराइने शिक्षा मन्त्रालयको स्पष्टीकरण

आईतवार, २८ बैशाख २०७७, २२:५०

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले

प्रदेश १ मा कोरोना उपचारपछि निको भएर १६ जना फर्किए

प्रदेश १ मा कोरोना उपचारपछि निको भएर १६ जना फर्किए

आईतवार, २८ बैशाख २०७७, २२:४५

मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका एक, एक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes