प्रदेश-१ Archives - Page 90 of 276 - Pahilo Online
शुक्रबार प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिए, ३५० जना डिस्चार्ज

शुक्रबार प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिए, ३५० जना डिस्चार्ज

शुक्रबार, २१ कार्तिक २०७७, १७:५१

मोरङ । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र

शिवालय र भाउन्ने फुटबल क्लब विजयी

शिवालय र भाउन्ने फुटबल क्लब विजयी

शुक्रबार, २१ कार्तिक २०७७, ०२:२१

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले शुभदिपावली र छ्ठपर्वको अवसरमा आयोजना गरेको सुन्तोली च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिन विहिबार दुई वटा खेल

प्रदेश १ मा विहिबार ५९५ डिस्चार्ज, ४०१ जनामा संक्रमण

प्रदेश १ मा विहिबार ५९५ डिस्चार्ज, ४०१ जनामा संक्रमण

बिहीबार, २० कार्तिक २०७७, १९:०८

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज,

तेह्रथुममा भिरबाट लडेर एकको मृत्यु

तेह्रथुममा भिरबाट लडेर एकको मृत्यु

बिहीबार, २० कार्तिक २०७७, १८:४७

तेह्रथुम । तेह्रथुम म्याङलुङ ९ सम्फरजुङ बस्ने ४१ बर्षीय बासुदेव लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । हिजो साझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी

भद्रपुरबाट तीन लाख बराबरको अतिसबाजी बरामद

भद्रपुरबाट तीन लाख बराबरको अतिसबाजी बरामद

बिहीबार, २० कार्तिक २०७७, १८:३७

झापा । झापाको भद्रपुर नगरपालिका ५ स्थित सिमा एरियाबाट करिव तिन लाख बराबरको अतिसबाजी९पटका० बरामद गरिएको छ। हिजो साढे ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको

ओखलढुङ्गामा सङ्घ र प्रदेश सरकार मातहतका चौविस आयोजना अलपत्र

ओखलढुङ्गामा सङ्घ र प्रदेश सरकार मातहतका चौविस आयोजना अलपत्र

बिहीबार, २० कार्तिक २०७७, ०१:०८

ओखलढुङ्गा । ठेकेदार कम्पनीले सम्झौता गरी कामम नगरी छाडेको २४ आयोना ओखलढुङ्गामा अलपत्र परेको ती आयोजना सङ्घ र प्रदेश सरकार मातहतका कार्यालयबाट ठेक्का लागेका हन् । त्यस्ता आयोजना पहिचान गरेर

सुन्तोली च्यालेन्ज कप आजबाट सुरु, पहिलो दिन आयोजक र सुन्दर खोर्साने फुटबल क्लब विजयी

सुन्तोली च्यालेन्ज कप आजबाट सुरु, पहिलो दिन आयोजक र सुन्दर खोर्साने फुटबल क्लब विजयी

बुधबार, १९ कार्तिक २०७७, २०:११

कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ सुन्तोली टोलस्थित सुन्तोली युवा क्लबले आयोजना गरेको भएको छ। सो प्रतियोगिता अन्तर्गत पहिलो दिन आज बुधबार २ वटा खेल भएका छ्न। पिङडाँडा फुटबल

प्रदेश १ मा आज(बुधबार) ३०४ कोरोना संक्रमित थपिए, ४२२ जना डिस्चार्ज

प्रदेश १ मा आज(बुधबार) ३०४ कोरोना संक्रमित थपिए, ४२२ जना डिस्चार्ज

बुधबार, १९ कार्तिक २०७७, १८:२७

मोरङ । प्रदेश १ मा आज(बुधबार) ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १

सुनसरी र झापाबाट अतिसबाजी(पटका) सहित ३ जना पक्राउ

सुनसरी र झापाबाट अतिसबाजी(पटका) सहित ३ जना पक्राउ

बुधबार, १९ कार्तिक २०७७, १८:१७

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका ८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका ११ का २५ बर्षीय प्यारचन्द

स्वास्थ्यका मापदण्ड पुरा गरेर पथरीशनिश्चरे नगरमा कक्षा ११ को परीक्षा सञ्चालनमा अनुमति

स्वास्थ्यका मापदण्ड पुरा गरेर पथरीशनिश्चरे नगरमा कक्षा ११ को परीक्षा सञ्चालनमा अनुमति

बुधबार, १९ कार्तिक २०७७, १८:०७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेस्थित कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको बैठकले ३ वटा निर्णय गरेको छ । नगर प्रमुख एवम् समिति संयोजक दिलीपकुमार राईको अध्यक्षताको बैठकले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles