प्रदेश-१
अनुमति बेगार संञ्चालित म्याक्स हस्पिटल बन्द गर्न निर्देशन
सोमबार, २४ कार्तिक २०७७, १९:३८
मोरङ । कुनै पनि किसिमको कानुनी अनुमति बेगार सञ्चालन गरीएको म्याक्स हस्पिटल बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । विराटनगरको महेन्द्रचौकस्थित संचालन गरेको हस्पिटलले कोरोना संक्रमितको उपचारमा विरामीसँग एकै दिनको
भोजपुरको गोगनेमा नयाँ स्वास्थ्य चौकी भवन बन्दै
सोमबार, २४ कार्तिक २०७७, १०:२४
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा स्वास्थ्य चौकी जिर्ण भएपछि नयाँ स्वास्थ्य चौकी भवन बनिरहेको छ । गाउँपालिका–८ गोगनेमा रहेको स्वास्थ्य चौकी जीर्ण भइसके पनि मर्मत सम्भार हुन सकेको थिएन ।
खोटाङमा चाम्लिङ भाषामा पठनपाठनका लागि शिक्षक छनोट र पाठ्यपुस्तक व्यवस्थापन पूरा
सोमबार, २४ कार्तिक २०७७, ०९:३७
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठनको तयारी पूरा भएको छ । पठनपाठनका लागि शिक्षक छनोट र पाठ्यपुस्तक व्यवस्थापन पूरा गरीएको छ । लफ्याङका एक माध्यमिक
प्रदेश १ मा आइतबार २१९ संक्रमित थपिए, ६०० डिस्चार्ज
सोमबार, २४ कार्तिक २०७७, ०३:४७
मोरङ । प्रदेश १ मा आइतबार २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र
कानेपोखरी गाउँपालिका वडा नम्बर ४ को कार्यप्रगती विवरण तथा आगामी कार्यक्रम सार्वजनिक
आईतवार, २३ कार्तिक २०७७, १९:००
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को बार्षिक कार्यप्रगती विवरण तथा २०७७/०७८ को कार्यक्रमबारे आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। आर्थिक
मुलुकसिंह बचाउ अभियान द्वारा संकलित रकम परीवारलाई हस्तान्तरण
आईतवार, २३ कार्तिक २०७७, १७:०३
कानेपोखरी । कानेपोखरी गाउँपालिका ४ सुनिल मार्ग निवासी प्यारालाइसिसका बिरामी मुलुकसिंह लिम्बूलाई मुलुकसिंह बचाउ अभियान अन्तर्गत संकलित रकम शनिबार हस्तान्तरण गरिएको छ। सोही समस्यालाई मध्यनजर गर्दै कानेपोखरी ४ खोरिया स्थाई
सामुदायिक वनहरुसँग साझेदारी कार्यक्रम सञ्चालनका लागि नगर प्रमुखको आव्हान
आईतवार, २३ कार्तिक २०७७, ०४:५१
पथरी शनिश्चरे । मारङको पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक रुपमा सञ्चालित १९ औं साधारणसभामा नगर प्रमुख दिलीपकुमार राईले नगर क्षेत्रभित्रका सामुदायिक वनहरुसँग नगरले साझेदारी कार्यक्रम सञ्चालनका
पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जनामा कोरोना भाइरस संक्रमण
आईतवार, २३ कार्तिक २०७७, ०४:३७
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पछिल्लो पटक १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश सरकारको प्रयोगशालामा ३९ जना नयाँ र १८ जना यसअघि संक्रमित भएकाहरुको गरी
मोरङको उर्लाबारी र पथरीमा करेन्ट लागेर २ जनाको मृत्यु
आईतवार, २३ कार्तिक २०७७, ०४:२८
मोरङ । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी ९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने
दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु, पहिलो खेलमा मातृभुमी सेवा समाज विजयी
शनिबार, २२ कार्तिक २०७७, २०:४०
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ४ वडा कार्यालय बयरबनको आयोजनामा शुभदिपावली र छठपर्वको पावन अवसरपारी सञ्चालन गरिएको दोश्रो अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। सो प्रतियोगिता
