प्रदेश-१
संघीय सरकारले पठाएको स्वास्थ्य सामग्री सुन्दरहरैँचा आइपुग्यो
मंगलवार, ११ जेष्ठ २०७८, १५:४४
गणेश पोख्रेल । मोरङ । कोरोना तिब्ररुपले बढीरहेका बेला त्यसलाइ नियन्त्रण तथा रोकथाम गर्न भन्दै संघीय सरकारले पठाएको स्वास्थ्य सामाग्री सुन्दरहरैँचा नगरपालिकामा आइपुगेको छ । मोरङको सुन्दरहरैचाका जनताका लागि मात्र
माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
मंगलवार, ११ जेष्ठ २०७८, ११:४३
झापा । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रमम करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका
कोरोना संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग
मंगलवार, ११ जेष्ठ २०७८, ११:४१
बुधबारे । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार
ओखलढुंगामा कोरोना संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु
मंगलवार, ११ जेष्ठ २०७८, ११:३६
ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ। जिल्लाबाट कामका शिलशिलामा अन्यत्र गएर कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भए पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो
विदेशमा रहेका युवाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका परिवारलाई राहत वितरण
सोमबार, १० जेष्ठ २०७८, १७:००
गणेश पोखरेल । मोरङ । कोरोनाको कहरले देश लकडाउनमा परेपछी रोजिरोटी गुमाएका गरिब, असहाय, रोगी र बिपन्न हरुलाइ लक्ष्यीत गरि मोरङको सुन्दर हरैचा १० का एक युवकले विदेशबाट आर्थिक सहयोग
मौसम अनुकुल भएसँगै आइतबार १५० आरोहीद्वारा सगरमाथाको आरोहण
सोमबार, १० जेष्ठ २०७८, ०३:०७
सोलुखुम्बु । मौसम अनुकुल भएसँगै आइतबार एकैदिन एक सय ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त यामको आरोहणमा आज सबैभन्दा बढी आरोही शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र
आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री
सोमबार, १० जेष्ठ २०७८, ०३:०३
पथरी शनिश्चरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मोरङको पथरी शनिश्चरे नगरमा कोरोना संक्रमितहरुका लागि सञ्चालन गरिने आइसोलेसनमा आवश्यक केही स्वास्थ्य सामग्री उपलब्ध भएको छ । मन्त्रालयबाट गाउन, एन नाइन्टी फाइभ
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
आईतवार, ९ जेष्ठ २०७८, १२:४८
कानेपोखरी । कानेपोखरी ४ शिवालय पुर्व डाँस खोला नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । शनिबार बेलुका करिब ६ बजे पथरी शनिश्चरे ८ मङ्लबारे
झापामा कोरोनाबाट बेहुला र बेहुलाकी आमाको मृत्यु
आईतवार, ९ जेष्ठ २०७८, ०४:०४
झापा । गौरादह नगरपालिकापा–४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य
ब्राउन सुगर सहित २ जना पक्राउ
आईतवार, ९ जेष्ठ २०७८, ०३:५५
झापा । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५
