स्काउटको स्थापना दिवशका अवसरमा २ नम्बर वडा कार्यालय परिसरमा फलफुलका विरुवा रोपियो - Pahilo Online

स्काउटको स्थापना दिवशका अवसरमा २ नम्बर वडा कार्यालय परिसरमा फलफुलका विरुवा रोपियो

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा गठन भएको नेपाल स्काउटको तदर्थ समितिले आज नवनिर्मित २ नम्बर वडा कार्यालय परिसरमा फलफुलका विरुवा रोपेको छ । स्काउटको ७० औं स्थापना दिवशका अवसरमा स्काउटको नगर समितिको संरक्षक एवम् नर प्रमुख दिलीपकुमार राई, प्रमुख स्काउट एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्बर वडा सदस्य पर्शुराम न्यौपाने सहितले बृक्षारोपण गरे । स्काउटको पहिलो कार्यक्रमस्वरुप २ नम्बर वडा कार्यालय परिसरमा आँप र लिचीका विरुवा रोपिएको र अन्य वडा कार्यालय परिसरमा यसै प्रकारको बृक्षारोपण गर्दै लाने स्थानीय नगर स्काउटको तदर्थ समिति संयोजक रोशन बुढाथोकीले जनाउनु भयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes