खेलकुद Archives - Page 17 of 47 - Pahilo Online
सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

बिहीबार, ८ माघ २०७७, १९:३९

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो

(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनिको विजयी सुरुवात

(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनिको विजयी सुरुवात

मंगलवार, ६ माघ २०७७, २१:२७

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश २ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात

बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय

बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय

मंगलवार, ६ माघ २०७७, ०३:२०

काठमाडौं । नेपाल भलिबल संघले काठमाडौंको बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको भलिबल संघको कार्यकारी समितिको बैठकले बुढानिलकण्ठमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने निर्णय

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताः थापाचोक मंगलबारे फुटवल क्लब बिजयी

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताः थापाचोक मंगलबारे फुटवल क्लब बिजयी

आईतवार, ४ माघ २०७७, २३:०२

प्रेमप्रसाद भट्टराई(के.डी) । पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको आजको (आइतबार) खेलमा मंगलबारे फुटवल क्लब बिजयी भएको छ । तालतलैया फुटवल एकेडेमि

प्रथम मंगलबारे शुक्रबारे फुटबल प्रतियोगिता सुरु,फेयर फुटबल क्लब धरानको विजयी सुरुवात

प्रथम मंगलबारे शुक्रबारे फुटबल प्रतियोगिता सुरु,फेयर फुटबल क्लब धरानको विजयी सुरुवात

आईतवार, ४ माघ २०७७, ०७:५१

कानेपोखरी । मोरङको पथरी शनिश्चरेमा मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।सो प्रतियोगितालाई पथरी शनिश्चरे–०८ मा रहेको मंगलबारे शुक्रबारे फुटबल क्लबले आयोजना गरेको हो।शनिबार भएको उद्घाटन खेल

राष्ट्रिय महिला लिग माघ ७ गतेबाट सुरु

राष्ट्रिय महिला लिग माघ ७ गतेबाट सुरु

शनिबार, ३ माघ २०७७, २१:४८

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल माघ ७ गतेबाट सुरुहुनेभएको हो । उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल

प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म

प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता माघ ३ गतेदेखी १० गतेसम्म

आईतवार, २६ पुष २०७७, १९:४३

कानेपोखरी । मोरङको पथरी शनिश्चरे–०८ मा रहेको मंगलबारे–शुक्रबारे फुटबल क्लबको आयोजनामा अनुशासन, बिकास र गतिशीलता भन्ने मुल नाराका साथ प्रथम मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७७ आयोजना हुने भएको

नेपाली राष्ट्रिय टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय टिमका ९ खेलाडी पीएसएलको ड्राफ्टमा

शनिबार, २५ पुष २०७७, २२:३६

नेपाली राष्ट्रिय क्रिकेट टिमका ९ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । पीएसएलले शनिबार सार्वजनिक गरेको सूची अनुसार कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित ९

विराटनगरको सहिद रङ्गशालाको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

विराटनगरको सहिद रङ्गशालाको फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

बुधबार, २२ पुष २०७७, ०९:३८

विराटनगर । प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य

पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट

पथरीशनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ माघ २ गतेबाट

मंगलवार, २१ पुष २०७७, ०८:४४

विवेक न्यौपाने । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप २०२१ आयोजना हुने भएको छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles