खेलकुद
मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा
सोमबार, २३ चैत्र २०७७, १८:२९
सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
आयोजक सहारालाई हराउँदै एपीएफ अन्तिम चारमा
आईतवार, २२ चैत्र २०७७, ०७:१३
पोखरा । विभागीय टिम एपीएफ क्लब १९ औ संस्करण औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई
‘सी’ डिभिजन लिगको आजको खेलमा खालीबारी विजयी
बिहीबार, १९ चैत्र २०७७, १९:०८
काठमाडौं । जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजको खेलमा खालीबारी युथ क्लबले जित निकालेको छ । खेलमा खालीबारीले सानोगौचरण युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जित्यो
सोमबार, १६ चैत्र २०७७, २३:३८
काठमाण्डौ । त्रिदेशीय फुटबलको उपाधि नेपालले घरेलु मैदानमा कब्जा गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो । नेपालका लागि लागि
गोलविहिन हुदै नेपाल थ्री नेसन्स कपको फाइनल
आईतवार, १५ चैत्र २०७७, ०७:३१
नेपाली राष्ट्रिय फुटबल टोलीले थ्री नेसन्स कप अन्तर्गत लगातार दोस्रो खेल गोलरहित बराबरीमा रोकिँदै फाइनलमा स्थान पक्का गर्यो । पहिलो खेलमा किर्गिस्तानको यू–२३ टोलीसँग रोकिएको नेपाल दोस्रो खेलमा पनि गोल
चैनपुरमा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने
बुधबार, ११ चैत्र २०७७, १८:२५
संखुवासभा । चैनपुर नगरपालिकाको आयोजनामा आगामी वैशाख ११ देखि प्रदेश १ स्तरीय तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैनपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी
थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशको विजयी
बुधबार, ११ चैत्र २०७७, ०४:४२
काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो ।
चर्च ब्वाइज र झापा विजयी
आईतवार, ८ चैत्र २०७७, १९:३४
काठमाडौं । चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा स्वयम्भु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्चले लगातार तेस्रो
विराट गोल्डकप चैत २६ बाट सुरु
शुक्रबार, ६ चैत्र २०७७, १६:५४
मोरङ । छैटौं संस्करणको ‘विराट गोल्ड कप फुटबल–२०७७’ चैत्र २६ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित सहिद मैदानमा चैत्र २६
वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री
बिहीबार, ५ चैत्र २०७७, १८:२५
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका २ नम्बर वडा कार्यालयले वडाको खेलकुद विकासका लागि खेलकुदका सामग्री वितरण गरेको छ । वडाको खेलकुद शिर्षकको कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँको बजेटमा
