कृषि / पर्यटन Archives - Page 7 of 13 - Pahilo Online
इटहरी उपमहानगरद्वारा सतप्रतिशत अनुदानमा कोरली गाई वितरण

इटहरी उपमहानगरद्वारा सतप्रतिशत अनुदानमा कोरली गाई वितरण

शुक्रबार, ९ जेष्ठ २०७७, ०७:५८

इटहरीर । इटहरी उपमहानगरले वडा न. २० का २५ जना विपन्न कृषकलाई कोरली गाई वितरण गरेको छ । गाई पाएपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी

अज्ञात रोग कारण बंगुर मर्न थालेपछि किसान चिन्तित

अज्ञात रोग कारण बंगुर मर्न थालेपछि किसान चिन्तित

मंगलवार, ३० बैशाख २०७७, २३:२६

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फर्ममा अज्ञात रोगले बंगुरका पाठापाठी र माउ मर्न थालेपछि किसानलाई चिन्ता थपिएको छ । वर्षेनी दिने गरिएको खोप यो वर्ष लकडाउनका कारण ल्याउन नपाउँदा

हलक्क बढेको मकैको घोगामा दाना लागेन

हलक्क बढेको मकैको घोगामा दाना लागेन

बिहीबार, १८ बैशाख २०७७, १२:२७

भिमराज अधिकारी । पथरी । साढेँ ४ विगाहमा लगाएको मकैमा १० कट्ठामा घोगा मात्रै ठुलो भयो तर दाना लागेन । अरुको खेती ठेक्कामा लिएर लगाएको कमाइ बिग्रिएपछि ऋणमा डुबिने चिन्ता

सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार

सगरमाथा क्षेत्रबाट १६ जना अष्ट्रेलियन र बेलायती पर्यटकको उद्धार

शनिबार, १५ चैत्र २०७६, १०:२१

सोलुखुम्बु । सगरमाथा क्षेत्रबाट १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ। शुक्रबार १४ जना अष्ट्रेलियन र २ जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो। १४ जना अष्ट्रेलियन नागरिकलाई तारा

वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा चौंरी गोठ संकटमा

वन्यजन्तुको आक्रमण र नयाँ पुस्ता अन्यत्रै लागेपछि ताप्लेजुङमा चौंरी गोठ संकटमा

मंगलवार, ४ चैत्र २०७६, २३:४८

ताप्लेजुङ । चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा समेत लिने गरिएको छ। पर्यटनको समेत आधार मानिए पनि व्यवसायिक सुरक्षा प्रत्याभूति नहुँदा ताप्लेजुङका चौंरीपालक किसान पलायन हुँदैछन् भने पशुपालन व्यवसाय पनि

खोटाङमा बाँदरले हैरान पारेपछि कृषि औजार लिएर विरोध

खोटाङमा बाँदरले हैरान पारेपछि कृषि औजार लिएर विरोध

मंगलवार, ४ चैत्र २०७६, १४:५७

खोटाङ । बाँदर पीडित किसानले कृषि औजारहरु हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार कृषि

पथरी बजारमा व्यवस्थित बधशालास्थल निर्माण सुरु

पथरी बजारमा व्यवस्थित बधशालास्थल निर्माण सुरु

शनिबार, २४ फाल्गुन २०७६, ०१:३१

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित पथरी बजारमा व्यवस्थित पशु बधशाला निर्माण सुरु भएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयमार्फत प्रदेश सरकार र पथरीशनिश्चरे नगरपालिकाको संयुक्त लगानीमा

आज १२ सय बढी बाख्रामा पीपीआर खोप

आज १२ सय बढी बाख्रामा पीपीआर खोप

बिहीबार, १ फाल्गुन २०७६, २३:१०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका पशुपालन व्यवसायको प्रवद्र्धनका लागि थालिएको पीपीआर खोप अभियानमा बिहिबार १ हजार २ सय ६० वटा बाख्रामा खोप लगाइएको छ । जस अन्तर्गत,

पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु

पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु

आईतवार, २६ माघ २०७६, १६:२७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आइतबार बाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई

मेची–महाकाली मोटरसाइकल यात्राको समापन

मेची–महाकाली मोटरसाइकल यात्राको समापन

बिहीबार, २ माघ २०७६, २२:२०

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्राको आज समापन कार्यक्रम

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes