कृषि / पर्यटन
स्वीजरल्याण्डको हिमालमा नेपाली झण्डा
बिहीबार, २४ फाल्गुन २०७४, १०:०५
स्वीटजरल्याण्ड । नेपालको पर्यटकीय सुन्दरतालाई स्वीटजरल्याण्डमा प्रचारप्रसार र प्रबद्र्धन गर्न स्वीजल्याण्डका हिमालहरुमा नेपाली झण्डा फहराइएको छ । स्वीजरल्यान्डका लागि पर्यटनदुतद्वय कमल भट्ट र आङ्ग तेञ्जिङ्ग शेर्पाको संयुक्त आयोजनामा सधैका वर्षहरुमा
मासियो टीएमजे क्षेत्रको पदमार्ग
मंगलवार, २२ फाल्गुन २०७४, ११:१९
तेह्रथुम, २२ फागुन । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको छ । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको
१ नं. प्रदेश कृषि मन्त्रालयले काम थाल्यो
आईतवार, २० फाल्गुन २०७४, २२:०१
विराटनगर । एक नम्बर प्रदेशको भूमि व्यवस्थान, कृषि तथा सहकारी मन्त्रालयले तथ्यांक संकलनबाट आफ्नो काम सुरु गरेको छ । मन्त्रालयले बिहीबार विराटनगरमा परिचयत्मक कार्यक्रम गर्दै सहकारी, कृषि, भुमी लगायतका सरकारी
रेडपाण्डा संरक्षणमा लाखौं खर्च
बुधबार, ९ फाल्गुन २०७४, १७:००
ताप्लेजुङ, ९ फागुन। दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँ खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा
चियाको बजार खोज्न आवश्यक
बुधबार, ९ फाल्गुन २०७४, १३:५५
इलाम, ९ फागुन । पूर्वी पहाडको नगदे बाली चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव सरोकारवालले दिएका छन् । इलामबाट निर्वाचित प्रदेशसभा सांसद राम रानाले चियामा पूूर्ण रुपमा विषादी प्रयोग
औषधिको गुण भएको बेल प्रयोगविहिन
बुधबार, ९ फाल्गुन २०७४, १०:२४
धनकुटा, ९ फागुन । प्रशोधन शीपको अभाव र महत्व नबुझ्दा धनकुटाको हजारौं हेक्टर जंगलमा सजिलै र सित्तैमा पाइने बहुऔषधिय गुणयुक्त बेल खेर गइरहेको छ । गर्मी हावापानी भएका धनकुटाका विभिन्न
पर्यटकलाई आकर्षित गर्दै तिम्बुपोखरी
मंगलवार, ८ फाल्गुन २०७४, ११:०२
पाँचथर, ७ फागुन । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।लेकाली
