कला/मनोरञ्जन Archives - Page 13 of 20 - Pahilo Online
पथरीशनिश्चरेकी सज्जा बनिन् नेपाल आइडल सिजन ३

पथरीशनिश्चरेकी सज्जा बनिन् नेपाल आइडल सिजन ३

शुक्रबार, १२ भाद्र २०७७, २३:४९

मोरङ । चर्चित नेपाली रियालिटी सो तेस्रो संस्करणको नेपाल आइडल मोरङ पथरीशनिश्चरेकी सज्जा चौलागाईंले बनेकी छिन् । शुक्रबार फाइनल भएको तेस्रो नेपाल आइडलको उपाधि जितेकी हुन् । नेपाल आइडलको स्टुडियोमा

सज्जालाई नेपाल आइडल बनाउन नगरबासीमा आह्वान

सज्जालाई नेपाल आइडल बनाउन नगरबासीमा आह्वान

बुधबार, १० भाद्र २०७७, १८:३२

पथरीशनिश्चरे । ‘नेपाल आइडल’ गायन प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा पुगेकी मोरङको पथरीशनिश्चरे २ की सज्जा चौलागाईंलाई जिताउ अभियानमा नगरवासी जुटेका छन् ।आज नगर प्रमुख दिलीपकुमार राईको आतिथ्यतामा पञ्चायत माध्यामिक विद्यालयका

सलिनमान बनियाँ नयाँ चलचित्रको तयारीमा

सलिनमान बनियाँ नयाँ चलचित्रको तयारीमा

सोमबार, ८ भाद्र २०७७, १६:०२

चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्रक्षेत्रमा प्रवेश गरी छोटो समयमा नै लोकप्रियता हासिल गरेका सलिनमान् नयाँ चलचित्रको तयारीमा छन् । दोश्रो चलचित्र ‘यात्रा’ व्यवसायिक रुपमा सफल नभएपनि उनको कामको

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

बुधबार, ३ भाद्र २०७७, ०४:२६

काठमाण्डौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ आफ्नै निवासमा निधन भएको छ । घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेको बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका हुन् ।

पत्रकार सुवेदीविरुद्ध नायिका पूजा शर्माको उजुरी

पत्रकार सुवेदीविरुद्ध नायिका पूजा शर्माको उजुरी

सोमबार, २६ श्रावण २०७७, १४:०६

नायिका पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् । पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै नायिका पूजाले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । पत्रकार सुवेदीले

हिमालय रोडिज सिजन ३ को बिजेता बने सुजन सुवेदी

हिमालय रोडिज सिजन ३ को बिजेता बने सुजन सुवेदी

मंगलवार, २० श्रावण २०७७, २२:४२

काठमाण्डौ । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् । सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् ।

कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच सहकार्य हुने, सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिन

कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच सहकार्य हुने, सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिन

बिहीबार, २५ असार २०७७, १०:०५

काठमाडौँ । कान्तिपुर टेलिभजनले ‘कमेडी च्याम्पियन’को टिमसँग सहकार्य गर्ने भएको छ । सोमबार रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर

महानायक राजेश हमालको आज जन्मदिन

महानायक राजेश हमालको आज जन्मदिन

मंगलवार, २७ जेष्ठ २०७७, १६:११

मोरङ । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालको आज मंगलबार जन्मदिन हो । उनी ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हुन् । पिता चुडाबहादुर हमाल र माता रेनु हमालको

दिवेश अमेरिकन आइडलको उपविजेता बने, जस्ट साम बनिन् आइडल

दिवेश अमेरिकन आइडलको उपविजेता बने, जस्ट साम बनिन् आइडल

सोमबार, ५ जेष्ठ २०७७, १३:२५

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको उपबिजेता बनेका छन् । दिवेशको चुनौती पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । आइतबार भएको फाइनल

दिवेश अमेरिकन आइडलको टप ७ मा

दिवेश अमेरिकन आइडलको टप ७ मा

सोमबार, २९ बैशाख २०७७, १५:५६

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles